दफा १८
अबधि थप गर्न सक्ने
नियम १७ “को उपनियम (२) वा (५) बमोजिमको अवधिभित्र निकासी वां बिक्री गर्न वा विदेशी मुद्रा आर्जन गरेको प्रमाण पेस गर्न-नसकी सम्बन्धित व्यक्तिले कारण सहित कम्तीमा छ महिना अवधि भएको बैङ्क जमानत संलग्न गरी निवेदन दिएमा र त्यस्तो कारण मनासिब देखिएमा भन्सार कार्यालयको प्रमुखले बढीमा छ महिनासम्मको अवधि थप गर्न सक्नेछ।